ट्वीटरका हाल ३० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ताहरु भएपनि कम्पनी घाटामा गइरहेको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यमक अनुसार कम्पनीले ट्वीटर सुरु गरेदेखि २०१५
को अन्त्यसम्ममा २ अर्व ९ करोड डलर घाटा व्यहोरेको जनाएको थियो।
कम्पनीको राजस्व बर्सेनी बढ्दै गएको भएपनि यसले आफ्नो नोक्सान मिलाउन सकेको छैन।
No comments:
Post a Comment