आज नयाँ कुरा सिकाउन गइहरेको छु । गुगल इमेल आइडी विना नै हामीले युटुव का भिडियो हरु चलाउन सक्छौ । युटुव मा नचल्ने भिडियो हरु कसरी चलाउने मैले उपाय हरु तल बताउन गइ रहेको छु । ध्यान दिएर हेर्नु होला र सिक्नु होला है त । नचल्ने भिडियो को यस्तो इमेज देखाउने गर्छ ।
मनौ यो भिडियो को लिंक चल्दैन
https://www.youtube.com/watch?v=XDharVj3RWc
यो भिडियो चलेन भने हामी ले के गर्ने त ....
तरिका नं. १
मनौ यो भिडियो को लिंक चल्दैन
https://www.youtube.com/watch?v=XDharVj3RWc
https://www.
मनौ यो भिडियो को लिंक चल्दैन
https://www.youtube.com/watch?v=XDharVj3RWc
यो भिडियो चलेन भने हामी ले के गर्ने त ....
तरिका नं. १
watch?
पुरा हटाई दिने
=
को ठाउमा
यो
/
राख्ने अनि इन्टर थिच्ने त्यस पछि भिडियो चल्न थल्छ ।
तरिका नं. २
https://www.youtube.com/watch?v=XDharVj3RWc
https://www.
पुरा हटाई दिने त्यसको ठाउँमा
nsfw
राख्ने अनि इन्टर थिच्ने त्यस पछि भिडियो चल्न थल्छ ।