True Caller एउटा यस्तो एप हो जसले नचिनेका नम्बरको जानकारी गराउँछ। True
Caller प्रयोग गर्दा आफ्नो नाम र नम्बर True Callerको डाटाबेस (DataBase)
मा सेभ हुन्छ।
यसले गर्दा ह्याकरले आफ्नो विवरण चोरी गर्ने खतरा बढी हुन्छ। कतिपय
व्यक्तिहरुलाई True Caller एप अनइन्सटल (Uninstall) गरेपछि आफ्नो नम्बर
एपबाट हट्छ वा एकाउन्ट निस्क्रिय हुन्छ भन्ने भ्रम हुन्छ। एकाउन्ट
निस्क्रिय गर्नु वा नम्बर हटाउन प्रयोगकर्ताले निम्न तरिका अपनाउनु पर्ने
हुन्छ।
True Caller एकाउन्ट बन्द गर्नः
एन्ड्रोइडमाः
एप खोल्ने र सेटिङमा गएर एबाउट (About) मा क्लिक गर्ने। त्यसपछि डिएक्टिभेट एकाउन्ट (Deactivate Account) मा क्लिक गर्ने।
आईफोनमाः
एप खोलेर एबाउट True Caller मा गएर डिएक्टिभेटमा क्लिक गर्ने।
विन्डोजमाः
एप खोलेर सेटिङमा जाने। हेल्प (Help) विकल्पमा क्लिक गर्ने र डिएक्टिभेट एकाउन्ट विकल्प आउने छ।
True Callerबाट नम्बर हटाउनः
सबभन्दा पहिले True Caller अनलिस्ट (Unlist)
पेजमा जाने। त्यसपछि त्यहाँ हटाउन चाहेको नम्बर राख्ने। त्यसपछि
भेरिफिकेशन कोड (Verification Code) राख्ने र अनलिस्टमा क्लिक गर्ने।
Welcome To My Blog : True Caller एकाउन्ट कसरी बन्द गर्ने? >>>>> Download Now
ReplyDelete>>>>> Download Full
Welcome To My Blog : True Caller एकाउन्ट कसरी बन्द गर्ने? >>>>> Download LINK
>>>>> Download Now
Welcome To My Blog : True Caller एकाउन्ट कसरी बन्द गर्ने? >>>>> Download Full
>>>>> Download LINK